Wednesday, December 7, 2016

कंचनका कान्छा छोराले खुलाय आमाको गोप्य रहस्य

सात बर्स सम्म सडकमा  बिताएकी   एउटी नर्स हुन्  कन्चन शर्मा रेग्मी !कान्तिपुर टेलिभिजन बात प्रसारण  हुने सुमान संग कार्यक्रमा शुमन खरेल ले अतिथिक  रुपमा उनलाई  निम्त्या पछी  उत्  कार्यक्रम  हेरे  पश्चात  सबैले कन्च्नाका  लागि   साहानु  भुतिका दुइ शब्द निकाले र  सामाजिक  संजाल तुइतर ,फेसबुक लगायत बिभिन्न माध्यम बाट कन्चन  शर्मा  रेग्मीको  पुर्व परिवारलाई गालि  गलोज  गर्न थाले !

 कन्चानाक पुर्व पति मोहनले सामाजिक संजाल  फेसबुक माफत सत्य बुझेर  मात्र  औ  र  आफ्नो  परिवारलाई  गालि  गलोज  गर्न  बिन्ति   गरि रहे  तर कन्च्नकोएकहोरो  कुरा सुनेर उनि  र  उनको  परिवारलाई  गालि  गलोज  गर्ने  काम  रोकिएन  !

कन्चन संगको कुराकानी सुनी  सके  छे   मोहनले  आफ्ना दुइ  छोराहरुलाई  फेसबुक  लगायतका अन्य सामाजिक  संजाल हरुको  प्रोयोग  नहार्न  सुल्झाए !र  उनि एको  होरो  भनि  रहे कन्चन  गलत  छिन ,सत्य  बुझी  दिनुस !

  बजारमा कन्चन  सेलाउन लागे  पछी गत शनिवार  कन्चनाका  कान्छा   छोराले  फेसबुक मार्फत केहि शब्द राखे जुन यस्तो  छ :-
" यो संसार मा   कुनै न  कुनै  समस्यार  पिडा नभएका  मानिस  सायदै  छन होला !निजि जीवनका  पानाहरु पल्टाउदा काहीं  काही सबैले आफुलाई  दुखि  भेताउछ !सुख  र  आनन्द को  क्षण पनि  हुन्छन नै .,कलिलो  मस्तिक्स भएको  बाल्य जीवनमा घरयासी किचलोको  पिरलो  भोग्न   बाध्य  म र  मेरो  दाजु  आज  पनि  अनाहाक अन्जान मानिसहरु देखि अपमानित  हुन् उ पर्दा निकै  दुखित् भएको  छु !
वास्तबमा  हामीले  के  गल्ति   गरेउ र?यति  धेरै  मानिसहरुले हामीलाई गालि  गरि  रहेका छन् !के  समाजमा  मानिस हरु यति  एकोहोरो हुन्  मिल्छ ?

घटना का  बारे  सबै कुरा  नबुझी  दिएका  र  दि इने  प्रत्रिकृया कसरि  सहि  हुन्  सक्छन?भोहने  भन्दा त्  सुन्ने  जान्ने त्  हुन्  सक्दैन  होला नि?मेरो  पारिवारिक अवस्थाका  बारेमा  बुझेका साथीहरुलाई  मैले स्पस्ती  कारण  दीइ  रहनु  पर्ने  छैन !
सामाजिक संजालको  प्रतिक्रिया  हेर्दा  घटनाको  वास्ताविकता  थाहा नपाउने  हरुनै  स्व घोसित  न्यादिस भएर फैसला सुनाइ  .रहेको  देखे !तिनै  नयाधिसहरुले  हामीलाई  दोषी  करार गरि  रहेका  छन !
हामीलाई कर्तव्यको  पाठ  सिकाइ  रहेका छन !हामि  माथि  गालीको  वर्षा  गरि  रहेका छन !सबैको  परिवार  हुन्छ परिवारमा  केहि न  केहि समस्या  हुन्छन ! बिबेक  बन्धकी  राखेर  जथाभाबी गालीको  बशात  गर्नु अमानविय  कार्य  होइन र?

हामि  पनि  मानिस   हौ हाम्रो  पनि  मन भावना र  ममता छ ,न त् आमी कुनै  हिंस्रक  जनावर हौ न त्  पेशेवर  अपराधी  नै !कान्तिपुर  टेलिभिजन मा प्रसार भएको सुमन  सन् नामक  कार्य  कराको मुख्य  पात्र हाम्रो  आमा  कन्चन  रमा शर्माको कुरा  मैले  पनि  सुने !
कार्यक्रम  संचालन  बएको  समयमा मेरो  परीक्षा  चलिरहेको थियो !कार्यक्रम  प्रसारण  भै  सकी  पछी मेरो  शरीर  र  मस्तिस्कनै  थला परे जस्तो  भय!

हाम्रो परिवारमा  आमाको  अस्वाभाविक र  अमर्यादित  काम ,क्रियाकलाप  र  ब्यबवाहरका  कारण  दरार पैदा हुदै  बिखन्डन भएको हामि दुवै दाजु भाइले  देखेका छौ !दाइ  त्  अहिले  सम्म  सम्हालिन  सक्नु  भएको  छैन .,!
भबिस्यको  अनुमान  लगाउन  नसक्ने हामि  अबोध बालक आमा  बुवाको माया र  मार्ग  दर्शानो खाचो भएको  समयमा  आमाले  हामीलाई  एक  बचन  नसोधी घर  छाड्नु  भयो !लामो  समय  सम्म पारिवारिक  जिम्बेवारी बात अलगिए  पछी  आमा र  बुवाको बिचमा  अदालाकू  मध्यम  बात सम्बम्ध विच्छेद  भयो ! हाम्रो  बुवाको काधमा आमा र  बुवा दुबैको  जिम्बेवारी उठाउनु  पर्ने   भार  पर्यो !बुवाको  शनासिलता ,लगन ,माया  र  ममताले हामि   अगाडी बढ्यौ !आमाले घर  छाड्दा म  तेर्ह बर्सको  थिए  र  कक्षा  ८  मा  पढ्थे !

आमाका लागि  केहि नगरेको  आरोप  लगाउने  हरुलाइ, मलाइ  आमा को  माया र  भरोसाको  आवस्यकता  थियो  कि तिरस्कार  र घिर्ण ?पराइले  आफन्त  र आफंतालाई पराइ  न ठान्ने  काम  त्  स्वयिम  हाम्री  आमाले  गर्नु  भयो !जसका  कारण  हाम्रो  परिवार एक  हुन् सकेन !हो  हामीले बुवाको पक्ष लियौ !बुवाको पक्ष  किन  लिएको भनेर  तपाईहरु  कसैले  हामीलाई सोधनु  भयो?

बुवा  र  आमाको  झगडामा  बुवा सहि  हुनु हुन्थो ,आमा  गलत  हुनु हुन्थ्यो !तेस  कारण  हामीले  बुवाको   साथ्  दियौ !आमाले  गर्नु भएको  अमर्यादित काम  म  सामाजिक संजालमा   व्यक्त  गर्न  सक्दिन !अनि  आमाका बनाओती  कुरा  सुनेर  हामि माथि  अन्याय  गर्ने  अधिकार सामाजिक  संजाल  प्रयोग  कर्तामा काहा प्राप्त  भयो ?
यदि यो  देशमा   निएम  कानुन  छ ,यो  कानुनि  राज्य  हो  भने हामी माथि  तेसरी अन्याय  पुर्वक  गालीको बर्षात  गर्ने  हरु माथि  आवश्यक  कानुनि कारवाही  गइ  पाउन  यसै  बाट  अनुरोध  गर्दछु !
सन्तानको  लागि  आमा र  बुवा दुवै  भगवान  सरह हैनन् ?के  हामीले आमाले  गरेको ग्स्ल्लतिलाई  पनि   बुवालाई  दोशु ठान्नु   न्यायोचित  हुन्त्थ्यो ?आमाले हामीलाई लगाउनु  भएको   आरोप तक्सन  गाडीमा  चढेर ,हात  हल्लायर  बाइ  बाइ  गरेर भ्नान्ने   कुरा  सुने सबै  मानिस   हामि  माथि  जाइ  लाग्नु  भएको  होइन?
हामि  संग  तक्सन  गाडी  काह  छ ?मैले र  दाइले मोटर साइकल चढछौ !जस  मध्य  मेरो लेसन  समेत  प्रमाणको रुपमा   मैले  पेश  गरेको  छु !आमाको  सम्बन्ध  बिच्छेद बुवासँग  भएको  हो अरुको साहारामा  बाचिरहेका आफ्नै   छोरा छोरी  माथि एउटी  आमाको  यस्तो  लालाचाना किन ?
आमालाई हामीले  लात्यक  हैनौ ,अहामी  आमा  बात लत्याइएका अभागी  छोरा  हौ  सत्य  यहि हो"

कंचनका कान्छा छोराले खुलाय आमाको गोप्य रहस्य






If You Enjoyed This, Take 5 Seconds To Share It